• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
खेलकुद
इटहरी गोल्डकप : आजकाे खेलमा काकड्भिट्टा ट्रेनिगं सेन्टर र व्वाईज युनियन काठमाण्डौ भिड्ने
प्रकाशित मिति: बिहीबार, फाल्गुण २६, २०७३

इटहरी, २६ फाल्गुण । इटहरीमा जारी इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज हुने दोस्रो सेमिफाईनल खेलमा काकड्भिट्टा ट्रेनिगं सेन्टर र व्वाईज युनियन काठमाण्डौ भिड्ने भएका छन् । 

यसअघि हिजो सम्पन्न पहिलो सेमिफाईनल खेलमा एपिएफ पूर्वाअञ्चल फाईनलमा प्रवेश गरेको छ ।  चर्च ब्वाईज युनाईटेड क्लब काठमाण्डौलाई २–शुन्यको गोल अन्तरले हराउदै एपिएफ पूर्वाञ्चल फाईनलमा प्रवेश गरेको हो । वुधवार भएको खेलको म्यान अफ दी म्याच एपिएफको सुशिल राई घोषित भए थिए । 

Comments