• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
स्वास्थ्य
एडभान्स हेल्थ केयर अब थप सेवा सुबिधा सहित नयॉ स्थानमा
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३

दमक, २० माघ / दमकको एडभान्स हेल्थ केयर सेन्टर प्रा.लि माघ २४ गतेबाट थप सेवा सुबिधा सहित नयॉ स्थानमा सर्ने भएको छ । 

आज दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराईएको हो । नया स्थानबाट संचालन हुन गईरहेको सेन्टरले २ दिन निःशुल्क स्वास्थ्य परिक्षण तथा बिषेश छुटको व्यवस्था समेत गरेको छ । सेन्टर अहिले संचालन भईरहेका सेवा सुबिधामा थप गर्दै दमक नगरपालिकाबाट १ सय मिटर दक्षिणमा सर्ने अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिनुभयो । सेन्टरले बिषेसज्ञ डाक्टरहरुको साथमा स्त्री तथा प्रसुती, बाल रोग, सर्जरी, हाडर्जोनी तथा नशा रोग सम्बन्धी सेवा थप गर्ने जनाएको छ । 

 

 

Comments