• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
न्यूयोर्कमा प्रेसर कुकर बम विष्फोट, २९ जना घाइते
प्रकाशित मिति: सोमबार, आश्विन ३, २०७३

एजेन्सी,असोज ३ । अमेरिकाको न्युयोर्कमा आइतबार राति प्रेसुर कुकर बम विष्फोट भएको छ । न्युयोर्कको म्यानहटनमा आइतबार राति प्रेसर कुकर बम विष्फोट भएको प्रमाणित भएको अधिकारीहरुले जनाएका छन् ।

यस्तै नजिकै फेला परेको बम पनि प्रेसर कुकर बम नै रहेको घटनाको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । बिस्फोटमा परि २९ जना घाइते भएका थिए । अहिलेसम्म २६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले बिस्फोट कसले गराएको हो भन्ने विषयमा छानबिन गरिरहेको छ । बिस्फोटको उद्देश्य अहिलेसम्म पनि पत्तालागेको छैन । अधिकारीले आक्रमण आतंककारी हुन सक्ने भन्दै छानबिन गरिरहेका छन् ।

Comments