• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
फ्रान्समा मजदुरको आन्दोलमा प्रहरीको हस्तक्षेप, सयाै घाइते
प्रकाशित मिति: शुक्रबार, भाद्र ३१, २०७३

एजेन्सी, भदौ ३१ । फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते भएका छन् । मजदुरको हकहितका लागि फ्रान्स सरकार मौन बसेको भन्दै भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुंदा प्रहरीले लाठी, अश्रूग्यांस र पानीको फोहोरा प्रहार गरेपछि उनीहरु घाइते भएका हुन् ।

प्रदर्शनकारीले ज्वलनशील पदार्थले भरिएको सीसी प्रहार गर्दा केही ठाउमा आगलागीसमेत भएको छ । प्रदर्शनकै कारण देशको जनजीवन अस्तब्यस्त बनेको छ । राजधानी पेरिस र अरु केही शहरमा भेला भएका हजारौं मजदुरले काम अनुसारको तलब भत्ता नपाएको भन्दै सरकारबिरुद्ध नारा लगाएका थिए । अप्रिय घटना हुन नदिन सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । 

Comments