• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
यमनमा भएको हवाई हमलामा १५ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३

एजेन्सी, साउन २६ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु भएको छ । राजधानी सानामा गरिएको हवाई हमलामा थुप्रै घाइते भएका छन् ।

सानास्थित सैनिक अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदुर रहेकोे बताइएको छ । यमनमा हुथी बिद्रोही र सेनाबीच बर्षाैंदेखि संघर्ष जारी छ । संघर्षकै क्रममा सयौंको ज्यान गइसकेको छ ।

Comments