• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
गायिका सम्झाना ओलीको भक्ति भजन गिती संग्रह आराधनाको लोकापर्ण
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३

गायिका सम्झाना ओलीको भक्ति भजन गिती संग्रह आराधनाको आज लोकापर्ण गरीएको छ । 

दमक १० स्थित सुरभी कला केन्द्रले दमकमा एक कार्यक्रमको आयोजना गरी सो संग्रहको लोकार्पण गरेको हो । सुरभी कला केन्द्रको प्रस्तुती रहेको भजन संग्रहको बरिष्ठ संगीतकार हरी कमल क्षेत्रीले लोकार्पण गर्नु भएको थियो ।

संग्रहमा गायिका ओलीको स्वरमा रहेको ५ वटा भक्ति भजन रहेको केन्द्रका अध्यक्ष्ँ अनिल फागोले बताउनुभयो । कार्यक्रममा बरिष्ठ गायक एल.पी.जोशि , शिवशंखर थापा लगायतले संग्रको सफलताकोलागी शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा गायीका ओली साथै सुरभी कला केन्द्रका प्रशिक्षार्थीहरुले बिभिन्न गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन साहित्यकार देशराज नेम्वाङ्गले गर्नुभएको थियो 

Comments