• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
दिपक लिम्बुको ‘मैले काहा सोच्न सक्छुर तिमी बिनाको जिवन...’को भिडियो आउँदै
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३

दमक, साउन २१ । नेपाली तारा एक दिपक लिम्बुको नयाँ गित ‘मैले काहा सोच्न सक्छुर तिमी बिनाको जिवन...’ को म्युजिक भिडियो यसै साता रिलिज हुने भएको छ । ‘अभ्यास’ एल्वममा रहेको गितमा शब्द सुनिता जबेगु, संगित भक्त सुनुवारको रहेको छ ।

दिनेश माङ्मुको निर्देशनमा बनेको म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फेले छाँयाङक गरेका हुन् । भिडियोमा कपिल लिम्बु र सुनिता लिम्बुले अभिनय गरेका छन् । भिडियो सुनसरी, मोरङ र झापामा छाँयाङन गरिएको निर्देशक माङ्मुले जानकारी दिए । 

Comments