• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
लिसेस्टर विरुद्ध बार्सिलोनाको सहज जित
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३

साउन २० – मैत्रिपूर्ण फुटबल खेलमा बार्सिलोनाले लिसेस्टर सिटीलाई पराजित गरेको छ । स्पेनिस च्याम्पियन बार्सिलोनाले इंग्लिस च्याम्पियन लिसेस्टर सिटी विरुद्ध ४–२ को सहज जित निकालेको हो । स्वीडेनको सोल्नामा बुधबार राति भएको खेलमा बार्सिलोनाका मुनिर एल हदादीले दुई तथा लुइस स्वारेजले र राफ म्युजिकाले समान एक गोल गरे ।

लिसेस्टर सिटीका लागि अहमद मुसाले दुई गोल गरे । मुसाले ४७ र ६६ औं मिनेटमा गोल गरेका हुन । लिसेस्टरले मुसालाई केही सयमअघि मात्रै क्लबको कीर्तिमानी १६ एक करोड ६० लाख पाउण्डमा अनुबन्ध गरेको थियो । खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न नसके पनि बार्सिलोनाले गरेको ४ मध्ये ३ गोलका लागि पास मिलाइदिएका थिए । 

Comments