• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
मैत्रिपूर्ण खेलमा रियलसँग वायन पराजित
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३

साउन २० – मैत्रिपूर्ण फुटबल खेलमा रियल म्याड्रिडले वायन म्यूनिखलाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार बिहीबार विहान भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले जर्मन च्याम्पियन बार्यन म्युनिखलाई १–० ले पराजित गरेको हो ।

अमेरिकाको न्यु जर्सीमा भएको खेलमा ७९ औं मिनेटमा डानिलोले गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । प्रिसिजन टुरमा रहेको रियल मड्रिड स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलिरहेको छ । 

Comments