• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
चन्द्रको पहिलो म्यूजिक भिडियो बजारमा आउँदै
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३

साउन १८ । हङकङमा रहेका गाएक चन्द्र अन्छ्ङबोको पूर्वै जाने हो .... बोलको गितको म्यूजिक भिडियो तयार भएको छ ।१८ वर्षदेखि हङकङमा बस्दै आएका ताप्लेजुङका चन्द्रले यसै साता म्यूजिक भिडियो रुवुसा क्रिएटिभ वर्कस् साथै विभिन्न टेलिभिजन बाट सार्वजनिक गर्न लागेका हुन् ।

कमन ध्वज लावतीको शब्द, साक्थिम योङयाको संगित रहेको गित पूर्वेलि भाकामा रहेको छ । भूपेन्द्र तुम्वाहाम्फेको छाँयाङकन रहेको भिडियो अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । भिडियोमा राजन मिभक र संगिता लिम्बुले अभिनय गरेका छन् । भिडियोको युदिन सम्वाहाम्फेले निर्देशन गरेका हुन् । केहि समयपछि एल्बमनै निकाल्ने तयारीमा रहेका उनले अन्य गितपनि रेकर्डिङ भैरहेको बताए । 

Comments