• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
Manoranjan News
चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो सम्पन्न
दमक, ६ चैत्र । जेष्ठ १९ गते नेपाल भर रिलिजको समय पर्खेर बसिरहेकोे चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो गरिएको छ । मध्यम वर्गीय परिवारका दुई युवतीले गरेको संघर्षमा आधारित रहेर बनेको चलचित्र तारेभीरमा अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएर अपराधीहरूसित गर्ने संघर्ष नै फिल्...
चलचित्र बटरफ्लाइको होलि गित सार्वजनिक  (  भिडियाे सहित  )
२६ फाल्गुण ।  चलचित्र बटरफ्लाइको होलि गित सार्वजनिक भएको छ । छायांकनरत चलचित्र बटरफ्लाइको सार्वजनिक होलि गितले यसपटकको होलिमा सर्वाधिक चर्चा पाउने देखिन्छ । ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र बटरफ्लाइ मा प्रियंका कार्कि र आर्यन अधिकारीको मुख्य भुमिका रहेको छ । राजेश पायल राइ र माण्डबि त...
'दर्पण छायाँ २' यहि फाल्गुण २७ गतेबाट रिलिज हुदै
२३ फाल्गुण । दशक पहिले बनेको फिल्म 'दर्पण छायाँ २' को नाम सापटी लिँदै अनि सिक्वेलको रुपमा नबुझ्न आग्रह गर्दै भेट्रान निर्देशक तुलसी घिमिरेले केहि महिना पहिले 'दर्पण छायाँ २' निर्माण घोषणा गरे । फिल्म बन्यो, सम्पुर्ण काम सकियो अब रिलिजको लागी तयार पनि छ ।  यहि शुक्रबार रिलिज हुन...
“यो साइनो मायाको” यहि चैत्र ४ गतेबाट रिलिज हुदै
दमक, १६ फाल्गुण । पूर्वका विभिन्न स्थानहरुमा छायाकंन गरिएको नेपाली कथानक चलचित्र “यो साइनो मायाको” यहि चैत्र ४ गतेबाट रिलिज हुदै छ ।  प्रेम कथामा आधारित चलचित्र “यो साइनो मायाको” प्रचार प्रसारका क्रममा निर्माण पक्ष झापा आएको छ । अरुण प्रधानको निर्देशनमा तयार गरिएको सो...
अाज देखी लुट २ देश भरका सय बढी हलमा
१३ फाल्गुण । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको, फिल्म लुट २ आज देखी रिलिज हुँदैछ । यसअघि सार्वजनिक प्रचार सामग्रीबाट नै किर्तिमानीहरु बनाउँदै अघि बढेको फिल्मले अर्को किर्तिमानी थपेको छ । फिल्मको आईटम गीत ठमेल बजारुले युट्युवमा ...
'साइली' गीत हिट भएपछि  फिल्म बनाउने घोषणा
९ फाल्गुण । केहि दिन पहिले सार्वजनिक भएकाे साइली बोलको गीतले बजार पिट्यो । यतिबेला सामान्य चिया पसलदेखि तारे होटलसम्म यो गीतको चर्चा छ । कैयौं नेपालीहरुको पारिवारिक अनि सामाजिक पीडा बोलेको यो गीतले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पाईइरहेको छ । हेमन्त रानाको स्वरमा सज्जित यो गीतले मार्केट तताउँदै...
भब्यताका साथ सम्पन्न ग‍र्यो ‘तारेभीर’ले बिशेष प्रदर्शनी,दर्शकहरुको साथले निर्माण टिम दंग
दमक। आउँदो जेठको १९ गतेबाट दर्शकमाझ रिलीजमा आउँदै गरेको फिल्म ‘तारेभीर’ले आफ्नो अतिथीहरुको लागि पहिलो बिशेष प्रदर्शनी शो धरानमा सभ्य र भब्यताको साथमा सम्पन्न गरेको छ । धरानमा आयोजना गरिएको सो प्रदर्शनी शो हेर्नको लागि सर्बाधिक दर्शकहरुले निर्माण पक्षलाई साथ दिएका थिए ।  ‘तारे...
आज फ्रेबुवरी फोर्टिन अर्थात प्रेम दिवस, एक आपसमा प्रेम साटासाट गरि मनाईदै
३ फाल्गुण । आज फ्रेबुवरी फोर्टिन अर्थात प्रेम दिवस । एक आपसमा प्रेम साटासाट गरि मनाईदैछ । प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ । नेपाली युवा युवतीहरुले पनि यो ...
साइँली युट्युबमा हिट, भिडियोलाई धेरैले रुचाए (भिडियोसहित)
काठमाडौं, फाल्गुण १ । शनिबार युट्युबमार्फत सार्वजनिक भएको साइँलीको म्युजिक भिडियो एक दिनभित्रै ६ लाख भन्दा धेरै पटक हेरिएको छ । गायक हेमन्त रानाको नयाँ गीत ‘साइँली’ को म्युजिक भिडियोलाई धेरैले रुचाएका छन् । युट्युबको नेपाल ट्रेन्डिङमा साइँली एक नम्बरमा छ । हेमन्त रानाको सुमधुर स्वर र...
प्रध्यापक जीवन गुरूङकाे “आफूलाई भन्दा पनि”  बोलको गीत सार्वजनिक (भिडियो सहित)
दमक,२६ माघ / प्रध्यापक जीवन गुरुङ ले भर्खरैमात्र “समर्पण”गीति एल्बमको पहिलो गित “आफूलाई भन्दा पनि”बोलमा रहेको गीतको म्युजिक भिडीयो यूव टयूव मार्फत बजारमा सार्वजानिक गर्नुभएको छ । बहुप्रतिभाका धनि गुरु¨ले यस एल्बममा आफनै शब्द संगीत र स्वरले भरिएका ५ वटा देशभक्ति तथा लोकपप...