
एजेन्सी / बलिउड अभिनेता सञ्जय दत्त जेलबाट रिहा भएका छन् । उनी बिहीबार बिहान पुणेको यरवडा जेलबाट रिहा भएका हुन् । ५६ वर्षका सञ्जय २०१३ मे महिनामा जेल परेका थिए । सन् १९९३ मा भएको श्रृँखलाबद्ध बम बिस्फोटको घटनामा उनको संलग्नता तथा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतले उनलाई पाँच वर...

फाईल फोटो
७ देखि १४ वर्ष उमेर समूहका स्कूल अध्ययनरत बालिकाहरुमा लक्षित ‘लिटिल मिस नेपाल २०१६’ हुने भएको छ । उल्लेखीत उमेर समूहका बालिकाहरुको प्रतिभा प्रस्फुटन, आत्मविश्वास तथा नेतृत्व विकास क्षमताको अभिवृद्धि, व्यक्तित्व विकास, सामाजिकिकरण, स्टेज प्रस्तुतिकरण लगायत मुख्य...

अनुसन्धानका लागि प्रहरी हिरासतमा परेकी गायीका रेखा शाहले प्रहरीले हिरासतमा यातना दिएको भन्दै दोषिलाई कारवाही गर्न माग गरेकी छिन् ।
१० दिन प्रहरी हिरासतमा बसेर अदालतको आदेशबाट रिहा भएकी शाहले विज्ञप्ति निकालेर आफू र श्रीमान इन्द्रबहादुर गुरुङलाई पनि प्रहरीले यातना दिएको दावी गरेकी छिन् । &lsq...

निर्देशक दीनेश डीसीको प्रतिक्षित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरमा माया, प्रेम र तड्पनको कथा देखाइएको छ ।
रियल लाइफ जोडी आमेष र नीताले चलचित्रको पर्दामा कलात्मक चुम्बन गरेका छन् । ट्रेलर...

सुरुङ्गा बालबालिकाको क्षमता अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यसाथ ग्ल्यामरस नेपालले बुधबार सुरुङ्गामा लिटल प्रिन्स एन्ड प्रिन्सेसको पहिलो अडिसन सम्पन्न गरेको छ ।
विद्यार्थीमा एउटा सुनौलो अवसर सिर्जना गराई भविष्यको गन्तव्य खोज्न सहज बनाउने अभिप्रायले लिटल प्रिन्स ...

झापा २३ मंसिर। सन् २००२ मा स्थापना भएको ग्ल्यामरस नेपालले झापाको बुधबारेमा लिटिल प्रिन्स एण्ड प्रिन्सेजको आयोजना गरिरहेको छ ।
बुधबारे जेसीजको सहकार्यमा ग्ल्यामरस नेपालले बुधबारे, शान्तिनगर, विर्तामोड लगायतका क्षेत्रका निजि तथा सरकारी विद्यालयका करिव एक सय ५० भन्दा बढी व...

झापा / हिमशिखर टेलिभिजनबाट प्रसारण भइरहेको हास्यव्यंग्य टेलिश्रृंखला ‘दोबाटे’ ले आफ्नो प्रशारणको ५२ औं भाग पुरा गरेको अवसरमा मोरङको पथरीशनिश्चरेमा सँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
दोबाटेको वार्षिकोत्सवको सन्दर्भमा मंसिर १० गते...

चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गतिलो नेता नदिएको भन्दै इश्वरसँग गुनासो गरेका छन् । कलाको माध्यमबाट नेपालीको मनमा बस्न सफल मह जोडीले नेपाललाई सबै कुरा दिएर पनि इश्वरले गतिलो नेता नदिएको भन्दै विलौना गरेका छन् ।
गीतमा नेता गतिलो नदिएको भन्दै उनीहरुले अब नेता छान्ने काम...

गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियोमा यदाकदा राम्रै कम्मर मर्काउँथिन् ।
आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्का’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी&rsquo...


