• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
चलचित्र लिला को टेलर सार्वजकि (हेर्नुहाेस भिडियाे)
प्रकाशित मिति: शुक्रबार, भाद्र ९, २०७४

भाद्र ।  यही भाद्र ३० गते रिलिज हुने चलचित्र लिला को टेलर युटुबमा सार्वजकि भएको छ ।


सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लीला’  निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार तथा  चलचित्र ‘सिलसिला’का निर्माता सिपी पौडेल चलचित्रको कार्यकारी निर्माता रहेका छन् ।

लक्ष्मण बस्नेत, विमला घिमिरे दंगाल निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला लगायतको अभिनय रहेको छ ।

संगीत पक्षलाई विशेष महत्व दिएको चलचित्र युवावर्गलाई लक्षित गरेर निर्माण गरिएको हो । अहिलेको आधुनिक टेक्नोलोजिको भरपुर उपयोग गरेर निर्माण गरिएको चलचित्रले दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वद हुने निर्देशक रमेश कोइरालाको विश्वास रहेको छ ।

Comments