• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
गायक गुरुङको “आकाशमा जुन संग” को म्युजिक भिडियो सार्वजानिक ( हेर्नुहाेस् भिडियाे )
प्रकाशित मिति: सोमबार, भाद्र ५, २०७४

५ भाद्र । गायक जिवन गुरुङले यसै सातामात्र आफनो एल्बम “समपर्ण” को दोस्रो गीत “आकाशमा जुन संगै” को म्युजिक भिडियो सार्वजानि गर्नुभएको छ ।

साे गीतको म्युजिक भिडीयोको निर्देशन अर्चना गुरुङको रहेको छ । “आकाशमा जुन संग” गीतको म्युजिक भिडियोमा मोहन गुरुङ र रुविना लिम्बुको मुख्य अभिनय रहेको छ । मिडिया कलेक्शनले बजारमा ल्याएको आधुनिक लोकपपभाका रहेको गीतको म्युजिक भिडीयो दमक देखी पाँचथर सम्मका विभिन्न रमणिय स्थानहरुमा छायाकंन गरिएको गायक गुरुङले जानकारी दिनुभयो । दमक बहुमुखी क्याम्पस लगायतका कलेजहरुमा प्रध्यापन गर्दै आउनु भएका गायक गुरुङले यस अघि आफनो एल्बम “समपर्ण”को एउटा गीतको म्युजिक भिडियो सार्वजानीक गरिसक्नु भएको छ । यो गीतमा शब्द, संगीत र स्वर जीवन गुरुङको आफनै रहेको छ । उक्त म्युजिक भिडियोको डिकेश इधिङगोले छायाकंन गरेका हुन ।

Comments