• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
दमककी गायीका सम्झना ओलीको नयाँ तिज गीत “भदौरे बेलैमा” सार्वजनिक ( हेर्नुहाेस् भिडियाे )
नगेन्द्रमणि न्यौपाने प्रकाशित मिति: बुधबार, साउन १८, २०७४

दमक, १८ साउन ।  गायिका सम्झना ओलीको “भदौरे बेलैमा” बोलको नयाँ तिज गीतको म्युजिक भिडियो बजारमा सार्वजानिक गरिएको छ ।

गायीका ओलीको आफनै शब्द संगीत स्वर रहेको “भदौरे बेलैमा” बोलको गीत म्युजिक भिडियो यसै साता युवटयूव मार्फत सार्वजानिक गरिएको हो । पुर्वाञ्चलको सु्न्दर शहर दमकमा छायंकन गरिएको सो म्युजिक भिडियोको निर्देशन करिण चाम्लीङले गरेका छन भने छायाकंन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ । गायीका ओलीको यो गीतमा रविन तामाङको कोरीयोग्राफि रहेको छ । तुलसी आङदेम्बेको मुख्य भुमिका रहेको यो गीतको म्युजिक भिडियोमा दमक डान्स सेन्टरका कलाकारहरुले समेत साथ दिएका छन ।

 

 


 

Comments