• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
चलचित्र बटरफ्लाइको होलि गित सार्वजनिक ( भिडियाे सहित )
प्रकाशित मिति: बिहीबार, फाल्गुण २६, २०७३

२६ फाल्गुण ।  चलचित्र बटरफ्लाइको होलि गित सार्वजनिक भएको छ ।

छायांकनरत चलचित्र बटरफ्लाइको सार्वजनिक होलि गितले यसपटकको होलिमा सर्वाधिक चर्चा पाउने देखिन्छ । ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र बटरफ्लाइ मा प्रियंका कार्कि र आर्यन अधिकारीको मुख्य भुमिका रहेको छ । राजेश पायल राइ र माण्डबि त्रिपाठिको आवाज रहेको यस गितलाइ प्रमोद ढुंगानाले लेखेका हुन् भने संगित बिकाश चौधरीको रहेको छ । यस्तै गितमा कबिराज गहतराजको कोरियोग्राफि देख्न सकिन्छ । पुष्पान्जली अधिकारीको निर्माणमा निर्माण भइरहेको चलचित्र बटरफ्लाइका कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

हेरौ होलि स्पेशल चलचित्र बटरफ्लाइको यो गित ।


Comments