• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
फोटो समाचार
Loading...
  • जाँतोमा मकै पिस्दै
    इलामको फाकफोकथुम गापा–४ फूएतप्पामा जाँतोमा मकै पिस्दै महिला । ग्रामीण क्षेत्रमा विद्युतको असुविधाले महिलालाई सास्ती भएको छ । तस्बिर :गोविन्द लामिछाने
  • भेडेटारमा शंख
    पुर्बको पर्यटकीयस्थल भेडेटारमा बनाइएको शङ्ख
  • गिद्ध
    ओन्मुख हिमाली गिद्धहरु हिमाल पारीको जिल्ला मुस्ताङको कालीगण्डकी नदीमा आहारा खोज्दै
  • ओखर
    पहाडी जिल्लाबाट खरिद गरि ल्याएको ओखरलाई घाममा सुकाउँदै डडेल्धुरा ओखर व्यवसायी ।
Program Promos
नक्कली सुनको कारोबार गर्ने एक गिरोहलाई प्रहरीले प्रक्राउ
धरान, ८ असार । नक्कली सुनको कारोबार गर्ने एक गिरोहलाई धरान प्रहरीले प्रक्राउ गरेको छ । धरान ३ तरकारी बजारमा सर्वसाधारणलाइ ठगि गर्न नक्कली सु...
हिमशिखर समाचार
कावेली कोरीडोरमा  उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
इलाम, ८ असार । कावेली कोरीडोर १३२ केभी प्रसारण लाइन आयोजनाले इलाममा उत्पादित विद्युत ३३ केभी लाइनबाट १ सय ३२ मा लानका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारीमा लागेको छ । झापा लखनपुरदेखी पाँचथरको अमरपुर सम्मको प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भएपनि दोस्रो खण्ड फिदिम थापाटारसम्म र थापाटारदेखि अमरपुरसम्म तेस्रो खण्डको निर्माण कार्य सक्न अझै असोज महिना सम्म लाग्ने बताइएको छ । आयोजनामा भएको ढिला...
लागू औषध कारोबारीमा  संलग्न गिरोहलाई प्रक्राउ
धरान, ७ असार । लामो समयको प्रयासपछि धरान प्रहरीले लामो समयदेखि लागू औषध कारोबारीमा  संलग्न गिरोहलाई प्रक्राउ गरेको छ ।धरानमा लागू औषध कारोबारी र प्रयोगकर्ता बढ्दै गए पछि केही समय अ...
ठेकेदारले ज्याला नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मजुदरले गरे उजुरी
ताप्लेजुङ, ४ असार । मालपोत कार्यालय र नापीकार्यालय ताप्लेजुङको भवननिर्माणमा कार्यरत मजुदरले ठेकेदारले ज्याला नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । गएको कार्तिक देखि न...
रोटरी क्लव अफ दमकमा नयाँ नेतृत्व चयन
दमक,३१ जेष्ठ । रोटरी क्लव अफ दमकमा नयाँ नेतृत्व चयन भएको छ । गत जुलाई १ तारिखबाट लागु हुने गरि  वर्ष  सन् २०१८/१९ का लागि रोटरी क्लव अफ दमकले नयाँ नेतृत्वको चयन गरेको हो ...
बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने
बिर्तामाेड । पछिल्लो समय रंगमञ्चमा दर्शकको आकर्षण बढ्दै गइरहेका बेला पूर्वी नेपालको बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने भएको छ ।  नाटक लाटीको छोरोको सफलतापछि निर्माण टिम ...
युवा गायक रमेशको चर्चित गित ‘सँग सँगै हिंडे पनि’ सार्बजनिक  (भिडियो सहित)
काठमाडौ– गायककार रमेश अन्जान कडरियाको गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक कडरियाले ‘सँगै सँगै हिंडे पनि’ बोलको गित बजारमा ल्याएका हुन् । गितमा मणी भट्टराईको श...
पूँजी बजारको विकासको लागि राजनितिक स्थायित्व आवश्यक :  गभर्नर नेपाल
काठमाण्डौ,२५ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीबी नेपालले पूँजी बजारको विकासको लागि राजनितिक स...
समयमा मिटर रिड नगर्नाले धनकु्टाका स्थानिय जरीवाना  तिर्न बाध्य
धनकुटा,२४ जेष्ठ । महिनै पिछे मिटर रिडर घर घर पुगेर बिल काट्नु पर्र्ने भए पनि धनकुटाका ग्रामिण क्षेत्रमा भने महिनै प...
रसियामा जारी विश्वकप फुटबलमा आज अर्जेनटीना र क्रोएसिया विच खेल  हुने
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा आज पनि ३ खेल हुदै छन् । आज हुने पहिलो खेलमा समुह सिको ढेनमार्क र अस्ट्रेलिया भिड्ने छन् । न...
विश्वकप फुटबलमा आज दोस्रो चरणको तीन खेल हुदैं
एजेन्सी । विश्वकप फुटबलमा आजपनि तीनओटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल न...
बिस्व रक्तदाता दिवसको नेपाल रेडक्रस सोसाईटि उपशाखा दमकद्वारा र्यालीको आयोजना
दमक,३१ जेष्ठ । आज १५ औ बिस्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । सोही  अवसरमा नेपा...
दमकममा बृहत स्वास्थ शिविर सम्पन्न
दमक,२७ जेष्ठ ।झापाको दमकमा एक दिवसीय बृहत स्वास्थ शिविर सम्पन्न भएको छ । नेपाल महिला सघं क्षेत्रीय समिती क्षेत्र नम...
युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने  इटलीको जोड
एजेन्सी । इटलीले युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । सीमामा कडाइ गर्न तथा...
भारतमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
एजेन्सी । भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआप...