• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • सेना अब संघीय संरचना अनुसार ७ वटै प्रदेमा : रक्षामन्त्री
  • ललितपुरमा थाङ्का प्रर्दशनी सुरु
  • इलामका ४१ उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरण
  • धरान मिस एस.ई.ई.को फाइनल वैसाख १५ गते हुने
  • एमालेलाई कमजोर शक्ति नठान्न केपी ओलीकाे चूनौती
मोफसल समाचार News
गौरादहको जनज्योति माबि द्वारा  गेट उद्याटन तथा दाता लाई सम्मान
झापा, १३ बैशाख । आज झापाको गौरदह ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयले आफ्नो मुल गेट उद्याटन तथा दाता लाई सम्मान गरेको छ । बिध्यलयका  पुर्व शिक्षक समेत रहेका कृष्णप्रसाद ओझा र कमला ओझाले आफ्नो स्वार्गिय छोरा मनोज बाबु ओझाको स्मृतिमा बिध्यलयको मुल गेट १ लाख ८० हजार को लागतमा मुल गेट निर्माण ग...
इलामका ४१ उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरण
इलाम, १३ बैशाख । उद्योगमा आधुनिक प्रविधि हस्तान्तारण कार्यक्रम अन्तरगत इलामका ४१ उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरण गरिएको छ ।  ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरि रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन स्वरुप घरेलु तथा सना उद्योग विकास समितिले प्रविधि हस्तास्तरण गरेको ...
धरान  मिस एस.ई.ई.को फाइनल वैसाख १५ गते हुने
धरान, १३ बैशाख । मीस एसइइ धरान जेसीजले टेस्टी टेस्टी मिस एस.ई.ई.को फाइनल प्रतिष्पर्धा वैसाख १५ गते धरान सभागृहमा गर्ने भएको छ । जेसिसले विगत चार बर्षदेखि एसएलसी दिएर बसेका छात्राहरुको प्रतिभालाई उजागर गर्न र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्दै आएको छ ।  प्रतियोगितामा सुनसरी, मोरङ...
साहसिक पर्यटकीय खेल रक क्लाइम्बिङ इलाममा शुरु, पर्यटकको संख्या बढ्दै
इलाम, १३ बैशाख । काठमाडौ र पोखरामा मात्रै संचालनमा रहेको साहसिक पर्यटकीय खेल रक क्लाइम्बिङ इलाममा शुरु भएको छ । पूर्वी नेपालमा पहिलो पटक संचालनमा आएसँगै इलाममा रक क्लाइम्बिङका आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । सूर्योदय पर्यटनको विकास हुदै आएको इलाममा साहसिक पर्यटकीय खेल रक क्लाइम्बिङको गन्तव्...
पुर्वाञ्चलमा नेपाल  टेलिकमको  मोवाईल,  टेलिफोन र इन्टरनेट सेवा विहानै देखि अबरुद्ध
झापा, १३ बैशाख । पुर्वाञ्चलमा नेपाल टेलिककमको सबै मोवाईल, टेलिफोन र इन्टरनेट सेवा आज विहानै देखि अबरुद्ध भएको छ ।  ल्याण्ड लाईन, प्रिपेड तथा पोस्पेट र स्काई मोवाईल साथै एडिएसएल सेवा अबरुद्ध हुँदा लाखौँ सेवाग्राहि मर्कामा परेका छन् । सुनसरीको दुहवीमा अप्टीकल फाइबरमा समस्या आएकाले सेवा अबरुद्ध भ...
संघिय गठबन्धन संयुक्त लिम्बुवानकाे लाठी जुलुसका क्रममा आधा दर्जन सवारी तोडफोड
सुनसरी, १२ बैशाख । संघिय गठबन्धन संयुक्त लिम्बुवान संघर्ष समितीले सुनसरीको इटहरीमा आयोजना गरेको लाठी जुलुसका क्रममा आधा दर्जन सवारी साधनमा तोडफोड भएको छ ।  लाठी जुलुस सहित निकालेको र्याली इटहरी ८ बुधहाट क्षेत्रमा पुगेपछि प्रहरीसँग केही बेर झडप पनि भएको थियो । र्यालीमा घर माथीबाट ढुंगा हानेको भ...
जनकपुरमा बस र टाटासोमु आपसमा ठोक्किदा २ जनाको मृत्यु,   ५ घाइते
जनकपुर, १२ बैशाख । जनकपुरको मुजेलियामा यात्रुबाहक बस र टाटासोमु आपसमा ठोक्किदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा ६ जना घाइते भएका छन्  । आज दिउसो साढे २ बजे जनकपुरमा ना २ ख ५२२६ नम्बरको यात्रुबाहक बस र ना १५ च १७५० नम्बरको टाटासोमु ठोक्किएको हो । मृत्यु हुनेमा सर्लाहका ४५ वर...
शिबसताक्षी नगरपालिकाकाे मेयर पदमा स्वतन्त्र प्यानलबाट  साँवाले गरे  उम्मेद्धारीकाे घोषणा
झापा, १२ बैशाख । झापाको शिबसताक्षी नगरपालीको मेयर पदमा मजदुर नेता बिजय साँवा लिम्बुले स्वतन्त्र प्यानलबाट उम्मेद्धारी घोषणा गर्नुभएकाे छ । आज झापाको दुधेमा आयोजना गरीएको पत्रकार सम्मेलनमा उमेद्धारी घोषणा गरेको जानकारी गराइएको हाे । शिबसताक्षी नगरपालीकामा मजदुर हरुको हकहितका लागि कुनै पनि पार्टीले प...
सेवाग्राहीलाई छिटो छरितो रुपमा कम्प्युटर प्रणालीबाट सेवा सुरू
तेह्रथुम, १२ बैशाख । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा कम्प्युटर प्रणालीबाट सेवा प्रवाह गर्न थालेको छ । नगरपालिकाले प्रदान गर्ने सबै सेवा सुविधालाई पेपरलेस बनाउने योजना अनुरुप यो वर्षबाट विभिन्न सेवाहरु कम्प्युटर प्रणालीबाट प्रवाह गर्न थालिएको हो । कार्यालयले सेवाग्रा...
जनकपुरमा जानकी जयन्ती अर्थात जानकी नवमी  बिशेष रुपमा मनाइदै
जनकपुर, १२ बैशाख । त्रेता युगमा आदर्शनारी भगवती सिताको जन्म भएको सम्झनामा जानकी जयन्ती अर्थात जानकी नवमी जनकपुरमा बिशेष रुपमा मनाइने भएको छ ।  जानकी नवमीका अवसरमा यस वर्ष देखि जनकपुरमा विशेष कार्यक्रम गरिने बताइएको छ । यहि बैसाख २१ गतेदेखि चार दिन जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाइने बताइ...