• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
मोफसल समाचार
क्याम्पसले एकलौटि शुल्क बढाएको भन्दै बिद्यार्थीहरु आन्दोलित
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

२ साउन ।  पूर्वका केहि क्यापसका बिद्यार्थी सगठनहरु आन्दोलित बनिरहेका छन । सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्यापस तथा पूर्वाञ्चल क्याम्पस धरानका बिद्यार्थीहरु आन्दोलित केहि समयदेखि आन्दोलनमा छन् । 

क्याम्पसले एकलौटी ढंगले अव्यहारिक र अबैज्ञानिक ढगबाट भर्ना शुलक तथा मासिक शुल्क बढाएको भन्दै सुकुना वहुमुखी क्याम्पसका बिद्यार्थी आक्रोशित भएका छन । स्वीयूलाई समेत जानकारी नदिई क्याम्पसले एकलौटि मासिक शुल्क बढाएको भन्दै बिद्यार्थीह आक्रोशित भएका छन् । क्यापसले बिद्यार्थी सघ सगठनलाई सल्लाहा नगरी शल्क बढाए पछि बिद्यार्थीहरुले एक हप्ताको समय दिएर शुल्क फिर्ता लिन समेत माग गरेका छन । क्यापसमा बिदार्थी सघ सगठनहरु अहिले क्यापसलाई शुल्क घटाउन दवाब दिई रहेका छन । 

Comments