• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
नयाँ तरीकाले सिमा निर्धारण गर्नुपर्छ : मिनेन्द्र रिजाल
प्रकाशित मिति: आइतबार, साउन १, २०७४

विराटनगर, १ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नयाँ तरीकाले सिमा निर्धारण गर्नुपर्ने बताउनु भएको छ । 

आज विराटनगर विमान स्थलमा संञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता रिजालले पुरानो २४० संसद सिट संख्यालाई आधार मान्न नहुने बताउनु भएको छ । उहाले सिमा निर्धारण गर्दा एक सय ६५ संसद संख्यामा बनाउनु नै उत्तम विकल्प हुने उल्लेख गर्नुभयो ।  अर्काे फरक प्रशंगमा उहाँले विभिन्न पार्टीहरुलाई मिलाएर सरकारमा सहभागि गराउन प्रधानमन्त्रीको कसरत भईरहेको उल्लेख गर्नुभयो । 

Comments