• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
खेलकुद
झापाको दमकमा आइ टि एफ तेक्वान्दोको दिने दुइ प्रशिक्षण सेमिनार सुरु
प्रकाशित मिति: बुधबार, आषाढ २१, २०७४

झापा, २१ अाषाढ । झापाको दमकमा  आइ टि एफ तेक्वान्दोको दिने दुइ प्रशिक्षण सेमिनार सुरु भएको छ ।

नेपाल आइ टि एफ तेक्वान्दो को दुइ महिने प्रशिक्षण कार्यक्रम अन्तरगत आज बाट झापाको दमकमा दुइ दिने प्रशिक्षण सुरु भएको छ । उत्तर कोरिया बाट आएका प्रशिक्षक मास्टर पाक चोल मिन, मास्टर जो चोल हो ले प्रशिक्षण  दिनु हुने भएको छ । झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष  बबरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा २१ नं. वाहिनी का महासेनानी भरत चन्द्र गुरुङ्गको रहनु भएको थियो । कार्यक्रममा पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास संघका सदस्यले आइ टि एफ तेक्वान्दो खेलको महत्वका बारेमा जानकारी दिनु भयो । प्रशिक्षण मा झापाका १५० खेलाडीले प्रशिक्षण लिने भएको आयोजक ले जनाएको छ ।

Comments