• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
बिजनेस
सुनसरीमा ठूलो परिमाणको सुर्ती सहित ३ जना पक्राउ
प्रकाशित मिति: शनिबार, बैशाख २, २०७४

सुनसरी,२ बैशाख । सुनसरीको ईटहरी उपमहानगरपलिका-१७ बाट प्रहरीले शनिबार ९९० किलो  सुर्ती सहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी भोक्राहा-२ बस्ने २६ बर्षिय अरिफ अन्सरी, सोही ठाउँका १६ बर्षिय खुरसजित शेखर १९ बर्षिय  तमिट अन्सारी रहेका छन्।

चेकजाँच गर्ने क्रममा उनीसहरु सवार को१ज२८७३ नम्बरको बलेरोबाट २२ किलोको दरले ४५ बोरा ९९० किलो सुर्ती बरामद भएको प्रहरीलके जनाएको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त सुर्तीलिएर  पकलीबाट दक्षिणतर्फ  जाँदै गर्दा पक्राउ गरेको हो।

 सुर्तीसहित पक्राउ परेका मानिसहरुलाई इलाका प्रहरी कर्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको छ भने  बलेरोका चालक फरार रहेकाले खोजी भइरहेको छ।

Comments