• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
अन्तर्राष्ट्रिय
सिरियामा भएको हवाई आक्रमणमा ४२ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, चैत्र ४, २०७३

४ चैत्र । सिरियामा भएको हवाई आक्रमणमा ४२ जनाको मृत्यु भएको छ ।

उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा ४२ जनाको ज्यान गएको विविसीले जनाएको छ । नमाजका लागि भेला भएका भेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक छन् । आक्रमण कसले गर्याे भन्ने खुलि नसकेको अन्तरारष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । 

Comments