• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित
  • स्थानीय बासिन्दालाई छिट्टै सुविधा दिन सञ्चारमन्त्रीको निर्देशन
  • शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई
  • बन्दरगाह सञ्चालनमा आएको सातवर्ष बित्याे, अझै ठेक्का लागेन
  • अस्पतालले मनायाे १ सय २८ औँ वार्षिकोत्सव, भरपर्दो र सुविधा सम्पन्न बनाउन आवश्यक
News
बन्दरगाह सञ्चालनमा आएको सातवर्ष बित्याे,  अझै ठेक्का लागेन
झापा, १२ साउन । झापाको काँकरभिट्टा स्थित मेची भन्सार परिसरमा रहेको सुख्खा बन्दरगाह सञ्चालनमा आएको सातवर्ष सम्म पनि अझै ठेक्का लाग्न सकेको छैन । बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा नीजिक्षेत्रलाई दिने समितिको नीति रहे पनि अझै सम्म नेपाल इण्टरमोडल यातायात विकाश समितिले नै सञ्चालन गरिरहेको छ ।...
अस्पतालले मनायाे १ सय २८ औँ वार्षिकोत्सव,  भरपर्दो र सुविधा सम्पन्न बनाउन आवश्यक
काठमाण्डाै, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ र सहज ढंगबाट देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ । नेपालकै जेठो वीर अस्पतालको १ सय २८ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा लिन विदेशजाने ...
दुईदिन भित्रमा बजार सफा गर्न इनरुवाका मेयरकाे निर्देशन
सुनसरी , १२ साउन । सुनसरी सदरमुकाम इनरुवाको गुद्री बजार दुईदिन भित्रमा सफा गरिने भएको छ । आज बजारको अनुगमन गर्न निश्कनु भएका इनरुवा नगरपालिकका मेयर राजन मेहताले दुइदिन भित्र बजार सफागर्न निर्देशन दिनु भएको छ । मेहताले अब्यवस्थित र अस्तव्यस्त गुद्री बजारलाई तुरुन्त सफा गर्नुपर्ने  र सो कार्यमा ...
सुनसरीमा जंगली हातीको आतंक,  सर्वसाधारण चार दिन देखि त्रसित
सुनसरी, १२ साउन ।  सुनसरी जिल्लाको हाती प्रभावित क्षेत्र धरान ६ पानवारीमा जंगली हातीको आतंकले सर्वसाधारण चार दिन देखि त्रसित वनेका छन ।  जंगलबाट आएका हातीका हुलले रातको समयमा घर भत्काउनाका साथै अन्न बाली खान थालेपछि सर्वसाधारण आतंकित वनेका हुन । हाती आतंकले पानबारीको सुकु्म्वासी क्षेत्रमा...
जनप्रतिनिधि प्रति स्थानीयकाे गुनासाे, सामान्य काममा  ध्यान पुग्न नसकेकाे अाराेप
बिराटनगर,  १२ साउन ।  विराटनगर महानगरपालिकामा जनप्रतिनिधि आएको पनि झण्डै एक महिना भएको छ । मेयर, उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुले विकासमा तल्लिन भएको बताइरहदा तत्कालै नयाँ पूर्वाधार आउने त छाटकाट छैननै सामान्य काममा पनि ध्यान पुग्न नसकेको भनेर आलोचना हुन थालेको छ । सामान्य लाग्ने...
तेह्रथुमबाट ५३ करोड बढी रुपैयाँ खर्च हुन नसकी फिर्ता
तेह्रथुम, १२ साउन । गत आर्थिक वर्षमा तेह्रथुमका विभिन्न सरकारी कार्यालयबाट ५३ करोड बढी रुपैयाँ खर्च हुन नसकी फिर्ता भएकोे छ ।  आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेको ५३ करोड ८० लाख ८ हजार १ सय २८ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथु...
प्रचार प्रसार र संरक्षणकाे अभावमा एसियाकै अग्लो  झरना ओझेलमा
तेह्रथुम, १२ साउन । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना उचित प्रचार प्रसार र संरक्षण अभावमा ओझेलमा परेको छ ।  फेदाप गाउँपालिकाको सम्दु र ईसिवु गाउँको सिमानामा अवस्थित यो झरनाले प्रशस्त पर्यटकीय संभावना बोकेर पनि सरकारी स्तरबाट लगानी नहुँदा बर्षौँ देखि ओझेलमा रहेको छ । ३ सय ...
ट्रम्पकाे नयाँ घोषणा तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनामा काम गर्न नदिने
१२ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनामा काम गर्न नदिने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिने घोषणा गरेका हुन । उनले वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको छलफलपछि सो निर्णय...
ह्याम्मरले हानेर श्रीमतीको हत्या
दमौली, १२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरे...
चालक सहित त्रिशूली नदीमा ट्रिपर खस्याे
धादिङ, १२ साउन । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट आज बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्...