• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
“निस्ठुरीले” मार्फत सांगीतिक क्षेत्रमा पाइला राख्दै गुणराज श्रेष्ठ
प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७३

नेपाली आधुनिक गीतसंगीतको छेत्रमा नब गायक गुणराज श्रेष्ठ कदम अघि बढाएका छन । उनले चर्चित गायिका मेलिना राईसंगको सहकार्यमा रहेको गीत “निस्ठुरीले”को हालै भिडियो सार्बजनिक गर्दै सांगीतिक क्षेत्रमा पाइला चालेका हुन ।

बी.पाण्डेको शब्द तथा शुवास भुसालको संगीत रहेको रहेको मर्म स्पर्शी गीत’’निस्ठुरीले’’को भिडियोमा सृश्टी खड्का र साथी हरुसंगै गायक गुणराजको अभिनय हेर्न सकिन्छ । भिडियोलाई बी. पाण्डेले निर्देशन गरेका हुन् ।

आफ्नो पहिलो एल्बम ’गुनासो ’मा समाबेश गीत ’निस्ठुरीले“को भिडियो पछि अन्य गीतहरुको रेकर्डमा ब्यस्त गायक गुणले छिट्टै“हल्ला धेरै भो“ गीतको भिडियो निर्माण एबम एल्बम सार्बजनिकको तयारीमा रहेको  जानकारी दिए ।

Comments