• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
लिम्बु गीत “किराँती आनी लछारोकोे” छयाकंन सकियो
नगेन्द्रमणि न्यौपाने प्रकाशित मिति: आइतबार, चैत्र १३, २०७३

दमक, १३ चैत्र । ब्रबीन शेर्माको स्वर तथा संगीत रहेको लिम्बु भाषाको गीत “किराँती आनी लछारो” को छायकंन भर्खरैमात्र पूर्वाञ्चलमा गरिएको छ ।  चन्द्र नेम्वाङको शब्द रहेको उक्त गितको पूर्वि उत्तर मोरगंको टाँडीमा छायाकंन गरिएको हो ।

पूर्वाञ्चलमा बसोवास गर्ने लिम्बु जातिहरुको मौलिक भाषामा निर्माण गरिएको “किराँती आनी लछारो”को अर्थ हामी किराँती एउटै हौ भन्ने रहेको छ । श्रेयसि चेम्जु¨को समेत स्वर रहेको उक्त गीतको म्यूजिक भिडीयोको निर्देशन युवा निर्देशक विक्रम फागोले गरेका छन । दिनेश माङमुले कोरियो ग्राफि गरेको उक्त गीतमा छायाकंन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ । आयुष सुब्बा र आशा लिम्बुको मुख्य भुमिका रहेको यो गीतको म्युजिक भिडीयो चाँडैनै बजारमा सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । बिशेष गरि आफनो जाती भित्रमात्र बोल चालमा आउने गरेको लिम्बु भाषाको सम्र्बधन तथा प्रर्बधन गर्ने उदेश्यले भाषि गीतको भिडीयो निर्माण गरिएको निर्माता चन्द्र नेम्बा¨ले जानकारी दिनुभयो । 

Comments